मोरङ: रंगेली नगरपालिका-५ आँपगाछिस्थित पानी जमेको खाल्डोमा डुबेर सोही नगरपालिका मुसर टोल बस्ने ५० वर्षीया पारू देवी ऋषिदेवको मंगलबार दिउँसो मृत्यु भएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
बैशाख २९, २०७८ बुधबार
मोरङ: रंगेली नगरपालिका-५ आँपगाछिस्थित पानी जमेको खाल्डोमा डुबेर सोही नगरपालिका मुसर टोल बस्ने ५० वर्षीया पारू देवी ऋषिदेवको मंगलबार दिउँसो मृत्यु भएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : बैशाख २९, २०७८ बुधबार २ : ४९ बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया