Logo

एकैदिन ९३०५ जनामा संक्रमण



नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार ३०५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआरबाट ९ हजार २३८ र एन्टिजेन परीक्षणमा ६७ जनामा संक्रमण पुष्टि भएको हो । 

प्रकाशित मिति : बैशाख २९, २०७८ बुधबार  ४ : ३८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।