Logo

एकैदिन ४ हजार ४४४ जनाले जिते कोरोना



नेपालमा एकैदिन ४ हजार ४४४ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत संक्रमितहरु संक्रमण मुक्त भएका हुन ।

मन्त्रालयका अनुसार यससँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख १६ हजार ४६३ पुगेको छ ।

प्रकाशित मिति : बैशाख २९, २०७८ बुधबार  ४ : ४८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।