कोरोना भाइरसको महामारीको समयमा पनि सेवा प्रदान गरिरहेका बीमा कम्पनीहरुलाई बीमा समितिले सुरक्षाको केहि मापदण्ड अपनाउन निर्देशन दिएको छ ।
बीमा समितिले बीमा कम्पनीलाई विद्युतीय माध्यमबाट बीमाशुल्क संकलन गर्ने व्यवस्था मिलाउनदेखि बीमा शुल्क संकलन कार्य निषेधाज्ञा अवधि समाप्त भएको १५ दिनसम्म व्याज नलिई संकलन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
घरबाटै काम गर्न प्रोत्साहन गरिएको छ भने केन्द्रिय कार्यलयबाटै सबै सेवा दिनु पर्ने छ ।
प्रतिक्रिया