Logo

सानिमा लाइफ इन्स्योरेन्सले डाक्यो साधारण सभा, आइपीओ जारी गर्ने प्रस्ताव पास गरिँदै



सानिमा लाइफ इन्स्योरेन्सले जेठ २३ गते आइतबार कम्पनीको तेस्रो वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको वैशाख ३१ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तोकेको हो ।

सभामा कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव पेश गर्दै छ । कम्पनीले सर्वसाधारणका लागि ६० करोड रुपैयाँ बरारबरको आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । आईपीओ पश्चात कम्पनीको चुक्ता पूँजी दुई अर्ब रुपैयाँ पुग्नेछ ।

 

प्रकाशित मिति : २ जेष्ठ २०७८, आईतवार १२:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।