Logo

मोटरसाइकलको चेनमा सल बेरिँदा भएको दुर्घटनामा एक जनाको मृत्यु 



सिरहा: गोलवजार नगरपालिका-५ थारु टोल वस्ने २७ वर्षीया निरु देवी साहको मोटरसाइकल दुर्घटनामा परी शनिबार बिहान मृत्यु भएको छ । 

उनका श्रीमान राजेश्वार साहले चलाएको स.१० प ४५२२ नम्बरको मोटरसाइकल औरही गाउँपालिका-१ हर्कट्टी चोकमा पुग्दा चेनमा सल बेरिएर दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको हो । 

दुर्घटनाका सम्बन्धमाथप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आईतवार १५:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।