Logo

समाचार

प्रेस चौतारी गण्डकी अध्यक्षमा इन्द्र पौडेल



प्रेस चौतारी नेपाल गण्डकी प्रदेश अध्यक्षमा इन्द्र पौडेल चयन भएका छन् ।

बिहीबारबाट पाेखरामा सुरु भएकाे प्रदेश अधिवेशनले पाैडेलकाे नेतृत्वमा कमिटी चयन गरेकाे हाे । 

उपाध्यक्षमा उमाकान्त शर्मा र उपाध्यक्ष (महिला) रोशनी गुरुङ चयन भएका छन् । आश गुरुङ महासचिव बन्दा सचिवकाे जिम्मेवारी कमल सुवेदीले पाएका छन् ।

भविश्वर पाण्डे कोषाध्यक्षमा चयन भएका छन् । 

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार ०८:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।