Logo

कास्कीमा जेठ १४ गतेसम्मका लागि निषेधाज्ञा थप



पोखरा । जिल्ला प्रशासन कार्यलय कास्कीले जिल्लामा जारी निषेधाज्ञा एक हप्ता थप गरेको छ ।

बुधवार साँझ विज्ञप्ती जारी गर्दै कार्यलयले जेठ ७ गते राती १२ बजेदेखी देखि जेठ १४ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा थप गरेको जानकारी गराएको छ ।

जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक कामबाहेक हिडडुल गर्न रोक लगाएको छ ।

b.jpg

bb.jpg

प्रकाशित मिति : जेष्ठ ४, २०७८ बुधबार  ८ : ०६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।