Logo

समाचार

चिनियाँ विदेशमन्त्री भेट्न प्रचण्ड मेरियट पुगे



नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीलाई भेट्न पुष्पकमल दाहाल प्रचण्ड नक्सालस्थित मेरियट होटल पुगेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र यीबीचको भेट नसकिँदै प्रचण्ड मेरियट पुगेका हुन् ।  तीन दिने नेपाल भ्रमणका लागि चैत ११ गते काठमाडौं आएका वाङ यी आजै स्वदेश फर्किंदैछन् ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आईतवार ११:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।