रिलायवल नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित तेस्रो वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले भर्चुअल माध्यमबाट असार ४ गते दिनको १ बजे साधारण सभा बोलाएको छ ।
कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशन गर्ने तयारी गर्दैछ ।
हाल कम्पनीको १ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । सर्वसाधारणलाई ६० करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।





















प्रतिक्रिया