नेपाली काँग्रेसका सह महामन्त्री नेता डा. प्रकाश शरण महत तथा नेपाली कांग्रेस महासमिती सदस्य बिना महतले कोरोनाविरुद्धको लडाँईमा सहयोग गरेका छन् ।
कोरोना रोकथाम तथा उपचारका लागि नुवाकोट, तादी गाउँपालिका स्थित खरानीटार अस्पताल लाई ६ थान वेड अस्पतालका संचालक समितीका अध्यक्ष एवम् तादी गाउँपालिका अध्यक्ष नारायण पान्डेलाई हस्तान्तरण गरेका हुन् ।
प्रतिक्रिया