कोरोना भाइरस सक्रमित बढेसँगै सरकारले लकडाउलाइ लम्बाएको छ । काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयले खाद्य सामग्री खरिदका लागि वैकल्पिक व्यवस्था गरेको छ ।
जेठ १४ देखि २० गतेसम्म थप गरिएको निषेधाज्ञामा किराना पसल र डिपार्टमेन्ट स्टोर बन्द गर्ने निर्णयको विरोध भएपछि प्रशासनले खाद्य सामग्री खरिदका लागि वैकल्पिक व्यवस्था गरेको हो ।





















प्रतिक्रिया