Logo

 नुहाउने क्रममा डुबेर मृत्यु 



दार्चुला : शैल्यशिखर नगरपालिका-९ नगतड बस्ने ४५ वर्षीय धन्नी लाबड सोही ठाउँस्थित चौलानी नदीमा नुहाउने क्रममा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ । 

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
   

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  ४ : १७ बजे