Logo

नेपाल प्रवेश गर्ने विदेशीलाई एक महिनाको नि:शुल्क पर्यटकीय भिसा



कोरोना महामारीबाट थला परेको पर्यटकीय क्षेत्रको उत्थानका लागि सरकारले नेपाल घुम्‍न आउने पर्यटकहरुलाई एक महिनाको निशुल्क भिसा उपलब्ध गराउने भएको छ । 

अर्थमन्त्री विष्णु पौडलले आर्थिक वर्ष २०७८-२०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले पर्यटकीय क्षेत्रको उत्थानका लागि विदेशीहरुलाई एक महिनाको निशुल्क पर्यटकीय भिसा उपलब्ध गराउने बताएका हुन् । 

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ४ : ४१ बजे