Logo

आगामी आर्थिक वर्षदेखि बस्तु विनिमय बजार सञ्चालन गरिने



आगामी आर्थिक वर्षदेखि बस्तु विनिमय बजार कारोबार सञ्चालन गरिने भएको छ । आगामि आर्थिक वर्षको लागि सरकारले ल्यायो बजेटमा आगामी वर्षदेखि वस्तु विनिमय बजारको कारोबार सुरु गरिने अर्थमन्त्रीले बताएका छन् ।

आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत आएको बजेटमा धान,मकै, गहुँ, चिया जस्ता उत्पादनलाई बस्तु विनिमय कारोबारमा समावेश गरिने छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार १८:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।