Logo

समाचार

काेराेना नियन्त्रण गर्न भारतकाे गोवामा कर्फ्यू लम्ब्याइयाे



भारतको गोवा राज्यमा सरकारले कर्फ्यू लम्ब्याएको छ। हाल गोवा राज्यका जारी रहेको कर्फ्यू आगामी जुन ७ तारिखसम्म लम्ब्याइएको गोवा सरकारले जानकारी दिएको छ। 

कर्फ्यू जुन ७ तारिखको बिहान ७ बजेसम्म जारी रहने सरकारी अधिकारीले बताएका छन्। गोवामा कोरोना भाइरसका १५ हजार ३२६ जना सक्रिय संक्रमित छन्। यस राज्यमा हालसम्म १ लाख ३५ हजार ५६० जना कोरोनामुक्त भएका छन्। २हजार ५७० जनाले ज्यान गुमाएका छन्। 

प्रकाशित मिति : जेष्ठ १६, २०७८ आईतबार  ६ : ५१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।