भियतनाममा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको छ । बेलायत र भारतमा भेटिएको भेरियन्ट समिश्रण भएर बनेको यो भेरियन्ट अझै बढी संक्रामक भएको वैज्ञानिकहरूले बताएका छन्।
नयाा भेरियन्ट हावाबाट छिट्टै फैलिन सक्ने चेतावनी दिइएको छ। भाइरस जुनसुकै बेला रुप परिवर्तन गरिरहने र कतिपय अवस्थामा रुप परिवर्तन भएर कमजोर हुने र हराएर जानेसमेत हुन्छ । तर कतिपय भाइरस भने रुप परिवर्तन भएर बलियो र बढी संक्रामक हुने गरेको अध्ययनले देखाएका छन्।
कोरोनाको महामारी चीनको वुहानबाट सुरु भएको थियो, सन् २०१९ डिसेम्बरमा।















प्रतिक्रिया