Logo

बजेटले छुटएको अल्पकालीन र  दीर्घकालीन लगानीकर्ता, के छ भिन्नता ? 



आगामी आर्थिक वर्षको बजेटले अल्पकालीन र  दीर्घकालीन लगानीकर्तालाई छुट्याइदिएको छ । बजेटले अल्पकालीन लगानीकर्तालाई बढी कर र दीर्घकालीन लगानीकर्तालाई कम कर लाग्ने व्यवस्था गरेको छ ।

बजेटले खरिद गरेको एक वर्षभन्दा कम अवधिमा शेयर बिक्री गर्ने लगानीकर्तालाई साढे सात प्रतिशत र एक वर्षभन्दा धेरै अवधिको लागि शेयर शेयर होल्ड गरी बिक्री गर्ने लगानीकर्तालाई यसअघिकै ५ प्रतिशत पूँजीगत लाभगर लाग्ने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आईतवार ११:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।