सरकारले कोरोना रोकथाम, उपचार र नियन्त्रणमा जे-जस्ता कामहरु भएका छन्, ती सबै चिजहरुको प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने बताएको छ ।
आइतबार सिंहदरबारमा पत्रकार सम्मेलनमा मार्फत अर्थमन्त्री विष्णु पौडेलले कोभिड विरुद्धको लडाँईमा नेपाल तुलनात्मक रुपमा अग्र मोर्चामा रहेको र आउने दिनमा पनि आफ्नो भूमिका अझ प्रभावकारी हुने बताए ।
उनले खोपको प्रबन्ध गरेर आम नागरिकको जीवन रक्षा सुनिश्चित गर्ने महत्वपूर्ण जिम्मेवारी आफुहरुको काँधमा आएको बताए ।
उनले थपे, ‘विशेषगरी खोपको उपलब्धताको सन्दर्भमा जसरी हामी दक्षिण एसियामा खोप प्रयोगमा दोस्रो मुलुक थियौँ, हामीले आम जनतालाई, प्रत्यक नागरिकलाई खोप दिलाउने क्रममा पनि अग्रपंक्तिमा हुनेछौँ ।’
बाँकी यो भिडियोमा :















प्रतिक्रिया