Logo

उज्ज्वलको उपचारमा संलग्न चिकित्सकले भने- उपचार जारी छ



विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्ज्वल थापाको स्वास्थ्य गम्भीर रहेको र भेन्टिलेटरमै उपचार भइरहेको छ ।

थापाले सोमबार कोरोना जिते पनि उनको स्वास्थ्यमा कुनै सुधार आएको छैन । हाल भेन्टिलेटरमै उपचार भइरहेको डा. विश्व दवाडीले बताए । उनी थापाका साथि पनि हुन् ।

केही सञ्चारमाध्यमले थापाको निधनको समाचार प्रकासित गरेको र त्यो झुठो भएको उनले बताए ।

उनले यस्तो सम्वेदनशील कुरामा भ्रम नफैलाउन आग्रह गरेका छन् ।

अपडेट : अस्ताए उज्ज्वल थापा

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलवार १६:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।