Logo

स्वास्थ्य

बीमा  समितिका ५ जना कर्मचारीमा संक्रमण पुष्टि 



बीमा समितिका ५ जना कर्मचारीलाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ । यो सँगै कार्यालय एक साताको लागि सिल गरिएको छ ।

कार्यालयका ५ जना कर्मचारीलाई एकै पटक कोरोना पोजेटिभ देखिएपछि आइतबार बीमा समितिको कार्यालयमा शिल गरिएको हो ।

प्रकाशित मिति : आश्विन १८, २०७७ आईतबार  २ : ४५ बजे