बीमा समितिका ५ जना कर्मचारीलाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ । यो सँगै कार्यालय एक साताको लागि सिल गरिएको छ ।
कार्यालयका ५ जना कर्मचारीलाई एकै पटक कोरोना पोजेटिभ देखिएपछि आइतबार बीमा समितिको कार्यालयमा शिल गरिएको हो ।
स्वास्थ्य
आश्विन १८, २०७७ आईतबार
बीमा समितिका ५ जना कर्मचारीलाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ । यो सँगै कार्यालय एक साताको लागि सिल गरिएको छ ।
कार्यालयका ५ जना कर्मचारीलाई एकै पटक कोरोना पोजेटिभ देखिएपछि आइतबार बीमा समितिको कार्यालयमा शिल गरिएको हो ।
प्रकाशित मिति : आश्विन १८, २०७७ आईतबार २ : ४५ बजे
प्रतिक्रिया