काठमाडौं उपत्यकामा १६ वैशाखदेखि जारी निषेधाज्ञा पाँचाै चरणमा प्रवेश गरेकाे छ। पछिल्लाे पटककाे निषेधाज्ञा शुक्रबार राति सकिएसँगै थप १० दिन थप भएकाे छ।
अघिल्लाे साता काठमाडाैंमा खाद्य पसलसमेत बन्द गरिएकाेमा यसपटक लम्ब्याइएकाे १० दिने निषेधाज्ञा केही खुकुलाे बनाक्षएकाे छ। आज शुक्रबारबाट काठमाडौं उपत्यकामा बिहान ९ बजेसम्म किराना लगायत अत्यावश्यक सेवाका पसल खुला गर्न पाइने छ।
राति ९ बजेदेखि बिहान ९ बजेसम्मको लागि निर्माण सामग्रीको ढुवानीका साधनहरू सञ्चालनको अनुमति दिइएको छ।


















प्रतिक्रिया