Logo

त्रिपुरेश्वरमा अक्सिजनसहितकाे काेराेना उपचार केन्द्र सञ्चालन गर्दै कांग्रेस खेलकुद विभाग



नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभाग र लोकतान्त्रिक खेलकुद संघले त्रिपुरेश्वरमा कोरोना उपचार केन्द्र सञ्चालनमा ल्याउने भएको छ।

कांग्रेस खेलकुद प्रमुख मोहनबहादुर बस्नेतका अनुसार त्रिपुरेश्वरस्थित खेलकुद परिषद्को हाताभित्र अक्सिजनसहित १० बेडको उपचार केन्द्र सञ्चालनमा ल्याइन लागिएको हो। यसले खेलाडी र प्रशिक्षकलाई सघाउ पुग्ने ठानिएको छ।

196486126_157185509723118_7866061282837369918_n.jpg

 

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार ०९:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।