Logo

प्रमुख समाचार

बालेनको अग्रता कायमै, झण्डै हजार मतले पछि छन् स्थापित



सबैको चासोको विषय रहेको कामनपाको मत गणना भइरहेको छ । हालसम्म स्वतन्त्रका उम्मेद्वार बालेनले १८९० मत प्राप्त गरेका छन् । त्यसैगरी एमालेका केशव स्थापितले १०९७ र गठबन्धनबाट सृजना सिंहले ९४९ मत प्राप्त गरेकी छिन् ।

प्रकाशित मिति : जेष्ठ १, २०७९ आईतबार  ८ : ५९ बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।