Logo

प्रमुख समाचार

सेतोपाटीले लेख्यो केशव स्थापितलाई केशव विस्थापित



स्थानीय चुनावको मतगणनाको चटारो सबैतिर उत्तिकै रहेको छ । सूचना दिनलाई सामाजिक सञ्जालमा मिडियाहरु तँछाड मछाड गरिरहेका छन् । सबैको ध्यान काठमाडौँ महानगरपालिकाको मतगणनामा विषेश रहेको छ ।

नगरको प्रमुखको पदमा एमालेबाट केशव स्थापित, गठबन्धनबाट सृजना सिहं र स्वतन्त्रबाट बालेन शाह रहेका छन् । हिजो १० बजेबाट भएको मतगणनामा बालेन अग्रस्थानमा रहेका छन् भने केशव स्थापित र सृजना सिंह पछ्याइरहेका छन् ।

सूचना दिने क्रममा हतार हुँदै गरेको पोस्टमा सेतापाटीले केशव स्थापितले केशव विस्थापित लेखेको छ । केही समयमा सेतोपाटीले माफी माग्दै गल्ती सच्याएको छ ।

पहिले

No description available.

सच्याएपछि

No description available.

प्रकाशित मिति : जेष्ठ १, २०७९ आईतबार  ९ : ११ बजे

168
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।