Logo

कटुवा पेस्तोल र गोली सहित एक जना पक्राउ 



सिरहा : सुखिपुर नगरपालिका-७ बलही बस्ने ४७ वर्षीय गणेश कुमारलाई १ थान कटुवा पेस्तोल र १ थान गोली सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

गोप्य सूचानको आधारमा ईलाका प्रहरी कार्यालय महेशपुरपतार तथा गोलबजार र अस्थाई प्रहरी पोष्ट शिव चौकबाट खटिएको प्रहरीले सिंहको घरमा सोधपुछ तथा तलासी गर्दा घर नजिकै परालको कुन्युमा लुकाई राखेको अवस्थामा उक्त पेस्तोल र गोली फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आईतवार १८:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।