Logo

 १२ वर्षीय बालकको घरको पर्खालबाट लडेर मृत्यु



महोत्तरी : सोनमा गाउँपालिका-५ खयरवनी बस्ने शम्भु गोसाईको छोरा १२ वर्षीय अमित गोसाईको आफ्नै घरको पर्खालबाट लडेर सोमबार दिउँसो मृत्यु भएको छ । पर्खालमा खेल्ने क्रममा लडेर गम्भीर घाइते भएका उनको जानकी हेल्थ केयर जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : १ असार २०७८, मंगलवार १३:१०   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।