Logo

विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको खेलका २० खेलाडिलाई बन्द प्रशिक्षणमा बोलाइयो 



नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । 

क्यानले (आज) शुक्रबार बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएको हो ।

can.jpg

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार १७:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।