Logo

प्रमुख समाचार

सिटिइभिटीद्वारा पुनर्योगको नतिजा प्रकाशित (नतिजा सहित)



काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले पुनर्योगका लागि निवेदन दिएका निवेदकहरुको नतिजा सार्वजनिक गरेको छ ।

विभिन्न मितिमा सञ्चालन गरीएको डिप्लोमा तथा प्रमाणपत्र तहको परीक्षाहरुको परीक्षाफलमा चित्त नबुझी पुनर्योगका लागि दिइएका निवेदकहरुको नतिजा सार्वजनिक गरेको हो ।

निवेदन दिएकाहरुको पुनर्योग गर्दा केही विद्यार्थीहरुको प्राप्ताङ्क परीवर्तन भइ नतिजा परीवर्तन भएको र अन्यको हकमा साविक बमोजिम रहेको जनाएको छ ।

नतिजा यहाँबाट हेर्नुहोस :

http://202.166.206.52:4443/itms/uploads/notices/2079-02-11%20%E0%A4%AA%E0%A5%81%E0%A4%A8%E0%A4%B0%E0%A5%8D%E0%A4%AF%E0%A5%8B%E0%A4%97%20%E0%A4%A8%E0%A4%A4%E0%A4%BF%E0%A4%9C%E0%A4%BE.pdf

प्रकाशित मिति : जेष्ठ १४, २०७९ शनिबार  ७ : ३८ बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।