जनता बैंक लिमिटेड र ग्लोबल लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेड एक आपसमा मर्ज भई ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट कारोबार भइरहेकोमा साविकको जनता बैंकको स्वामित्वमा रहेको जनता डिपि (१२२००) को नाम परिर्वतन भएको छ । परिर्वतित नाम ग्लोबल आइएमई बैंक लिमिटेड (१२२००) कायम भएको छ । साथै मेरो शेयरमा पनि जनता बैंक नेपाल लिमिटेडको नाम परिर्वतन भई ग्लोबल नै भएको छ ।
आश्विन २१, २०७७ बुधबार
0
Shares
प्रतिक्रिया