Logo

स्पर्स लघुवित्तको सेयर कारोबार रोक्का



स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार रोकिएको छ । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेड र स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले एक्विजिशन गर्ने भएपछि स्पर्स लघुवित्तको कारोबार रोकिएको हो । 
नेप्सेले मर्जर तथा एक्विजिसन सम्बन्धि विनियमावली, २०७३ को विनियम ६(१) बमोजिम कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ । 

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार ११:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।