बेइजिङ । चिनियाँ कम्युनिस्ट पार्टीले बिहीबार आफ्नो स्थापनाको १०० औं वार्षिकोत्सव मनाएको छ । कोरोना महामारीको उद्मग मुलुक चीनले आफ्नो पार्टीको १०० औं वार्षिकोत्सवमा जम्मा भएका हजारौं मानिसहरुले मास्क लगाएका थिएनन् ।
सन् १९२१ को जुलाई १ मा स्थापना भएको पार्टीको १०० वर्षगाँठको अवसरमा १०० तोपको सलामी दिइएको छ । १०० औं युवाहरुको समूहले राष्ट्रिय गान गाएका थिए ।
































प्रतिक्रिया