Logo

‘मास्क फ्रि’ चिनियाँ कम्युनिस्ट पार्टीको १०० औं वार्षिकोत्सव (तस्बिरहरु)



बेइजिङ । चिनियाँ कम्युनिस्ट पार्टीले बिहीबार आफ्नो स्थापनाको १०० औं वार्षिकोत्सव मनाएको छ । कोरोना महामारीको उद्‌मग मुलुक चीनले आफ्नो पार्टीको १०० औं वार्षिकोत्सवमा जम्मा भएका हजारौं मानिसहरुले मास्क लगाएका थिएनन् । 

सन् १९२१ को जुलाई १ मा स्थापना भएको पार्टीको १०० वर्षगाँठको अवसरमा १०० तोपको सलामी दिइएको छ । १०० औं युवाहरुको समूहले राष्ट्रिय गान गाएका थिए ।

Performers take part in a show commemorating the 100th anniversary of the founding of the Communist Party of China at the National Stadium in Beijing, China, on 28 June 2021A flower bed with the theme of Celebrating the 100th Anniversary of the Founding of the Communist Party of China attracts residents to take photos in Taicang, east China's Jiangsu Province, on 30 June 2021

cpc100 4cpc100 6

प्रकाशित मिति : असार १६, २०७८ बिहीबार  १२ : १० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।