Logo

प्रभु लाइफ इन्स्योरेन्सले आइपीओ निकाल्दै 



प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोड बराबरको आईपिओ निस्काशन गर्न लागेको छ । कम्पनीले सर्वसाधारणको लागी सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

प्रभु लाइफले ६० करोड रुपैयाँबराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको हाल चुत्तापुँजी १ अर्व ४० करोड रहेको छ । आईपीओ निष्कासन पछि २ अर्व पुग्नेछ ।

प्रभु ग्रुपद्वरा प्रर्वधित प्रभु लाइफ इन्स्योरेन्स संचालनमा आएको २ वर्ष पुरा भएको छ । कम्पनीले असोज २९ गत साधारणसभा गर्न लागेको सीईओ नारायण पौडेलले जनाए ।

प्रकाशित मिति : आश्विन २३, २०७७ शुक्रबार  १० : ३४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।