एनएमबि लघुवित्त वित्तीय संस्थाको ४ लाख ८६ हजार १८.७५ कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) मा ४ लाख ८६ हजार १८.७५ कित्ता बोनस शेयर सूचीकृत भएको छ । एनएमबिको उक्त बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीले शेयरधनीहरुलाई दिएको १२ प्रतिशत बोनस बापतको उक्त शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया