गीतकार डा डीआर उपाध्यायको गीत ‘जन्मौं जन्म न छुटिने नाता‘’ सार्वजनिक भएको छ । सागर अधिकारीको संगीत, राधिका भण्डारीको स्वर, सञ्जय श्रीपालीको संगीत संयोजन रहेको गीतको भिडिओमा डा डीआर र नायिका अनु शाहको अभिनय रहेको छ ।
उत्सव दाहालको छायाङ्कन रहेको भिडिओमा शिलन लम्सालको सम्पादन छ । नेपाली गीत सङ्गीतमा डा उपाध्यायले ५१ विधामा विश्व रेकर्ड राख्न सफल छन् ।
प्रतिक्रिया