Logo

वायुसेवा निगमलाई निजीकरण गर्न लागेको भन्दै आज पनि विरोध  (फोटो फिचर)



 चारवटा जेट विमान खरिदलगायत कम्तीमा ४२ अर्ब ऋणमा डुबेको नेपाल वायुसेवा निगमलाई निजीकरण गर्न लागेको भन्दै ट्रेड युनियनहरूले विरोध गरिरहेका छन् । सरकारको पूर्ण स्वामित्वमा रहेको निगममा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी समर्थित तीनवटा ट्रेड युनियनले ‘नेपाल वायुसेवा निगमको पुनःसंरचना गरी लिमिटेड कम्पनीमा रूपान्तरण गर्नका लागि प्रबन्धपत्र तथा नियमावलीको मस्यौदा’ निगमको हितविपरीत भएको भन्दै विरोध गरेर्का हुन् । 

संस्थानलाई निजीकरण गरी डुबाउने र हवाई माफियाको चंगुलमा पार्ने बदनियतपूर्ण ढंगले ल्याइएको आरोप लगाउँदै तत्काल फिर्ता लिन निगम व्यवस्थापन र सरकारसँग उनीहरूले माग गरेका छन् । यसको विरोधमा उनीहरूले आन्दोलन गरिरहेका हुन् । 

Nac1.jpg

NAc-5.jpgNAC-6.jpg

प्रकाशित मिति : २८ असार २०७८, सोमबार १९:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।