नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसबाट अर्थमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्कीले शपथ गराउने भएका छन् ।
यससँगै कार्की दोस्रो पटक अर्थमन्त्री बन्न लागेका हुन् । राष्ट्रपतिले देउवालाई शपथ गराउँदा कांग्रेसबाट अन्य तीन जनाले शपथ लिने बताइएको छ।
अन्य दुई मन्त्री र विभाग भने टुंगो नलागेको बताइएको छ।
यस अघि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा देउवालाई नियुक्त गरिसकेकी छन् भने शपथको समय भने टुंगो लागेको छैन।
प्रतिक्रिया