नायिका प्रियंका कार्की र कन्ट्रोभर्सी आइरहन्छिन् प्राय आफ्नै व्यक्तिगत जीवनका कारण सञ्चार माध्यमको हेडलाइन बनी रहने प्रियंका झन् पछिल्लो समय उग्र साथ सामाजिक सञ्जाल साथै सञ्चार माध्यममा छाइ रहेकी छिन् । फिल्मदेखि पछिल्लो समय गर्भावस्थामा उनले खिचाएका तस्बिरहरू ट्रेन्डिङमा छन् । उनी प्राय हप्तै पिछे गर्वअवस्थाका फोटोहरु पोष्ट गरिरहन्छिन् । सामाजिक सञ्जालमा उनी हट केक बनेकी छिन् ।
मंगलबार सामाजिक सञ्जालमा प्रियंकाले आफ्ना साथीहरूसँग स्विमिङ पुलका हट तस्बिरहरू सेयर गरेकी छिन् । जहाँ, उनीहरू प्रियंकाको गर्भावस्थालाई उन्मुक्त भएर सेलिव्रेसन गरिरहेका छन् । सामाजिक संजालमा पोष्ट गरिएको धेरैफोटोहरुको बारेका नकरात्मक आलोचना भइरहेको हुन्छ तर उनलाई यस्ता कुराले भने केही फरक पार्दैन ।
प्रतिक्रिया