कागेश्वरी नगरपालिका-५ थली मिलनचोकस्थित वानटेन इन्भेष्टमेण्ट सहकारी संस्थाबाट ६ लाख ५८ हजार रूपैयाँ बुधबार राति चोरी भएको छ ।
चोरी भएको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटीएको प्रहरीले चोरी गर्ने व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया