Logo

बिजय शाहीको भाइरल तस्बिर, के हो वास्तविकता ?



मेमोरी किङको रुपमा युट्युबरले भाइरल गराएका कालिकोटका विजय शाही विवादित पात्र हुन् । उनलाई युट्युवरले चर्चामा ल्याएर निरन्तर चर्चा र विवादको विषय बनाई रहे । पछिल्लो समय मंगलबार साँझ भने एकाएक उनले आत्महत्या गरेको भन्दै एक तस्बिर भाइरल गराईएको छ । तथापि उनी आफ्नै घरमा जिवित रहेको प्रहरीले जनाएको छ । 

विजय शाही कालिकोटको महावै गाउँपालिका स्थित आफ्नै घरमा फेला परेको कालिकोट प्रहरी कार्यालयले जनाएको छ । 

मेमोरी किङका रुपमा विगत दुई वर्षदेखि शाही सामाजिक सञ्जालमा भाइरल छन् । उनी फेक भएको भन्दै विभिन्न व्यक्तिहरुले उनको बारेमा सामाजिक सञ्जालमा अभिव्यक्ति दिएर आफूलाई अभियन्ता घोषणा गर्नेहरुको लाम पनि लामै छ । 

 

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार ०६:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।