अफगानिस्तानमा रहेका नेपालीहरु मध्ये एक सय २७ जना नेपाली आज बिहान काठमाडौं आइपुगेका छन्।
उनीहरू अफगानिस्तानबाट कुवेत र कुवेतबाट चार्टर्ड विमानमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्।
विमानस्थल स्रोतको जानकारी अनुसार जजिरा एयरलाइन्समार्फत् उनीहरू आज १० बजेर १६ मिनेटमा विमानस्थल आइपुगेका हुन्।
तालिवान रअफगानिस्तानको द्वन्दको चपेटामा परेका नेपालीको उद्दारका निमित्त सरकारले कार्यदल गठन गरि नेपाल फर्कन चाहने नेपालीको लागि अनलाइन फर्म दर्ता प्रक्रिया सुरु गरेको थियो।
प्रतिक्रिया