Logo

प्रमुख समाचार

सर्वोच्चद्वारा एकै पटक २६४ कर्मचारीको सरुवा (सूचीसहित)



काठमाडौं । सर्वोच्च अदालतले एकैपटक २६४ कर्मचारीको सरुवा गरेको छ । अदालतको असोज ५ गतेको निर्णय अनुसार उनीहरुको सरुवा गरेको हो ।

१८४ नायव सुब्बा, कम्प्युटर अपरेटर १, डिट्ठा ४७, तामेलदार २८ र ४ जना कार्यालय सहयोगी गरी २६४ जनाको सरुवा गरिएको हो ।

प्रकाशित मिति : आश्विन ६, २०७९ बिहीबार  ७ : ४९ बजे