Logo

प्रमुख समाचार

आजदेखि लामो–छोटो दूरीका सवारीसाधनको यान्त्रिक परीक्षण अनिवार्य



काठमाडौं । लामो तथा छोटो दूरीका यातायातका साधनको यान्त्रिक परीक्षण अनिवार्य गरिएको छ ।

काठमाडौं उपत्यकाबाट बाहिरिने लामो तथा छोटो दूरीका सवारीसाधनले आजदेखि अनिवार्य यान्त्रिक परीक्षण गराउनुपर्छ ।

दसैँको समयमा सम्भावित दुर्घटना रोक्ने उद्देश्यले सवारीसाधनको यान्त्रिक परीक्षण अनिवार्य गरिएको जनाइएको छ ।

प्रकाशित मिति : आश्विन ९, २०७९ आईतबार  १० : ३३ बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।