Logo

प्रमुख समाचार

दार्चुलामा एक युवकको शव फेला



दार्चुला । व्यास गाउँपालिका–४ मा एक युवकको शव फेला परेको छ । व्यास गाउँपालिका–४ डोकट नजिकको भीरमा डोकटका स्थानीय नरेन्द्रसिंह विष्टको शव भेटिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार भीरमा शव भेटिएको प्रहरी वरिष्ठ सहायक निरीक्षकको टोली शव भएको ठाउँमा पुगेको छ । फोन सम्पर्क कम भएको हुनाले सबै कुरा खुल्न नसकेको दार्चुला प्रहरीले बताएकाे छ ।

प्रकाशित मिति : मंसिर ५, २०७९ सोमबार  ९ : ५३ बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।