Logo

हेटौडा डेरीलाई ५० हजार जरिवाना



हेटौंडा डेरी प्रा.लिंलाई ५० हजार जरिवाना गरिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनको क्रममा मूल्यसूची नराखेको पाइएपछि डेरीलाई ५० हजार रूपैयाँ जरिवाना गराएको हो।

विभागले आफ्नो ट्वीटरमार्फत विभागको नेतृत्वको संयुक्त अनुगमन टोलीले अनुगमन गर्नेक्रममा मूल्यसूची नराखेको पाइएको जानकारी दिएको छ।

प्रकाशित मिति : भाद्र १८, २०७७ शुक्रबार  ८ : ५१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।