हेटौंडा डेरी प्रा.लिंलाई ५० हजार जरिवाना गरिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनको क्रममा मूल्यसूची नराखेको पाइएपछि डेरीलाई ५० हजार रूपैयाँ जरिवाना गराएको हो।
विभागले आफ्नो ट्वीटरमार्फत विभागको नेतृत्वको संयुक्त अनुगमन टोलीले अनुगमन गर्नेक्रममा मूल्यसूची नराखेको पाइएको जानकारी दिएको छ।
प्रतिक्रिया