साल्ट ट्रेडिङ हत्याउने लक्ष्मी ग्रुपको दाउ, संचालकमा लक्ष्मी ग्रुपकै तीन जना

काठमाडौं । सरकारी स्वामित्वको सार्वजनिक कम्पनी साल्ट ट्रेडिङ कर्पोरेशन (एससीटी) हत्याउने प्रयासमा व्यपारिक समूह लक्ष्मी ग्रुप सक्रिय रहेको पाइएको छ । दैनिक उपभोग्य वस्तु नूनको स्रोत नभएको नेपालका सबै नागरिकलाई नुन पुर्‍याउने उद्देश्यले २०२० साल भाद्र २७ गते स्थापना भएको कम्पनीले अहिले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको स्वीकृतिमा गैरअनुदानका मलसमेत बिक्री वितरण गर्दै आएको छ … Continue reading साल्ट ट्रेडिङ हत्याउने लक्ष्मी ग्रुपको दाउ, संचालकमा लक्ष्मी ग्रुपकै तीन जना