Logo

टीभीएसको नयाँ शोरुम ललितपुरको महालक्ष्मीस्थानमा 



टीभीएसको नयाँ शोरुम ललितपुरको महालक्ष्मीस्थानमा खुलेको छ । युनिराइड अटो प्रालिले खोलेको शोरुमबाट सेल्स, सर्भिस र स्पेयर पार्ट्स (थ्री एस) को सुविधा रहेको सञ्चालक निर्मल सिग्देलले जानकारी दिए ।

हरेक मोटरसाइकल तथा स्कुटर खरिदमा दसैंको स्किम तथा ओपनिङ डिस्काउन्ड रहेको उनले बताए ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आईतवार ११:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।