Logo

कर्पोरेट फोकस

आजपनि घट्यो सुनको मूल्य, हेर्नुस् आजको बजारभाउ



लगातार ओरालो लागेका सुनको मूल्य आजपनि घटेको छ । शुक्रबार प्रतितोला छापावाला सुनको मूल्यमा एक सयको गिरावट आएको छ । अघिल्लो दिन ९७ हजार ५ सयमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक सयले घटेर ९७ हजार ४ सयमा कारोबार भएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९५ हजार ९ सय निर्धारण भएको छ भने चाँदिको मूल्य प्रतितोला १ हजार ३ सय १० कायम भएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार ०८:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।