Logo

प्रमुख समाचार

कुवेतविरुद्ध रोहित र कुशलको अर्धशतक



काठमाडौं । एसीसी प्रिमियर कपमा कुवेतविरुद्धको खेलमा नेपालका लागि रोहितकुमार पौडेलले अर्धशतक पूरा गरेका छन् । रोहितले ५६ बलमा ४ चौका र १ छक्काको सहयोगमा अर्धशतक प्रहार गरेका हुन् ।

कुशलले ४२ बलमा ४ चौका र ३ छक्काको सहयोगमा अर्धशतक पूरा गरेका हुन् । यो सँगै नेपालले २८ दशमलब २ ओभरमा ३ विकेट गुमाएर १ सय ८९ रन बनाएको छ ।

प्रकाशित मिति : बैशाख १६, २०८० शनिबार  १ : ३३ बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।